मंगलबार, भदौ ९, २०८३

‘संक्रमित निको भएपछि कर्णालीका आइसोलेसन खाली’

कर्णाली प्रदेशका आइसोलेसन केन्द्रहरू रित्तिँदै गएका छन्।
 |  मंगलबार, असार २३, २०७७

नेपाल समय

नेपाल समय

मंगलबार, असार २३, २०७७

काठमाडौं– कर्णाली प्रदेशका आइसोलेसन केन्द्रहरू रित्तिँदै गएका छन्।

कोरोना भाइरसबाट संक्रमितहरु दिनप्रतिदिन निको भएर घर फर्कन थालेपछि आइसोलेसन खाली हुन थालेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

मन्त्रालयका अनुसार कुल संक्रमित १४९८ मध्ये १२३१ ले जितका छन्। दैलेखमा मात्र ७०३ जना कोरोना भाइरसबाट मुक्त भएको मन्त्रालयका प्रवक्ता जागेश्वर गौतमले बताए।

कर्णालीका क्वारेन्टिन विद्यालयबाट हटाइने

प्रकाशित: Jul 07, 2020| 17:05 मंगलबार, असार २३, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।