सोमबार, भदौ ८, २०८३

कपिलवस्तुमा थप २८ जनामा कोरोना संक्रमण

कपिलवस्तुमा थप २८ जनामा काेराेना भाइरस संक्रमण भएकाे छ।
 |  मंगलबार, जेठ २०, २०७७

नेपाल समय

नेपाल समय

मंगलबार, जेठ २०, २०७७

काठमाडाैं- कपिलवस्तुमा थप २८ जनामा काेराेना भाइरस संक्रमण भएकाे छ। जिल्ला जनस्वास्थ्य कार्यालयका अनुसार उनीहरू सबै शुध्दाेधन गाउँपालिकाका पुरुष हुन्। उनीहरूकाे उमेर १४ वर्षदेखि ४७ वर्षसम्म रहेकाे छ। 

याेसहित कपिलवस्तुमा काेराेना भाइरस संक्रमितकाे संख्या ३ सय ९३ पुगेको जिल्ला स्वास्थ्य कार्यालय कपिलवस्तुले जनाएको छ।

 

प्रकाशित: Jun 02, 2020| 23:05 मंगलबार, जेठ २०, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।