आइतबार, भदौ ७, २०८३
  • गृहपृष्ठ
  • समाज
  • कपिलवस्तुका वडाध्यक्षमा कोरोना पुष्टि, अर्का पत्रकारमा पनि देखियो संक्रमण

कपिलवस्तुका वडाध्यक्षमा कोरोना पुष्टि, अर्का पत्रकारमा पनि देखियो संक्रमण

कपिलवस्तुका एक वडाध्यक्षमा कोरोना संक्रमण पुष्टि भएको छ । उनी वाणगंगा नगरपालिकामा रहेका छन् ।
 |  शनिबार, जेठ १०, २०७७

नेपाल समय

नेपाल समय

शनिबार, जेठ १०, २०७७

कपिलवस्तुका एक वडाध्यक्षमा कोरोना संक्रमण पुष्टि भएको छ ।

जिल्ला जनस्वास्थ्य कार्यालय कपिलवस्तुले दिएको जानकारी अनुसार शनिबार थपिएका कोरोना संक्रमितमध्ये एक जना वाणगंगा नगरपालिका अन्तर्गतको एक वडाका अध्यक्ष हुन् ।

यस्तै कपिलवस्तुमा अर्का एक जना पत्रकारमा कोरोना पुष्टि भएको छ। शुक्रबार मात्र कपिलवस्तुका दुई जना पत्रकारमा कोरोना संक्रमण पाइएको थियो ।

शनिबार वडाध्यक्ष र पत्रकारसहित कपिलबस्तुका ८ जनामा  कोारेना पुष्टि भएको हो । यिमध्ये ६ जना वाणगंगा र २ जना बुद्धभूमिका रहेको जिल्ला जनस्वास्थ्य कार्यालयले जनाएको छ।

प्रकाशित: May 23, 2020| 09:50 शनिबार, जेठ १०, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।