आइतबार, भदौ ७, २०८३
  • गृहपृष्ठ
  • समाज
  • मन्त्रिपरिषद् बैठक बस्दै, विदेशमा रहेका नेपालीको उद्धारबारे निर्णय हुने

मन्त्रिपरिषद् बैठक बस्दै, विदेशमा रहेका नेपालीको उद्धारबारे निर्णय हुने

विदेशमा अलपत्र परेका नेपालीहरुलाई फिर्ता ल्याउने वा अन्य केही व्यवस्था गर्ने विषयमा निर्णय लिन अहिले मन्त्रिपरिषद्को बैठक बस्दैछ।
 |  सोमबार, जेठ ५, २०७७

नेपाल समय

नेपाल समय

सोमबार, जेठ ५, २०७७

विदेशमा अलपत्र परेका नेपालीहरुलाई फिर्ता ल्याउने वा अन्य केही व्यवस्था गर्ने विषयमा निर्णय लिन अहिले मन्त्रिपरिषद्को बैठक बस्दैछ।

प्रधानमन्त्री निवास बालुवाटारमा अहिले ६ बजेदेखि मन्त्रिपरिषद् बैठक बस्ने बताइएको छ।

बैठकमा कोरोनाको व्यवस्थापन र विदेशमा रहेका नेपालीका बारेमा निर्णय लिइने एक मन्त्रीले जनाए।

हिजो बसेको मन्त्रिपरिषद् बैठकले लकडाउन जेठ २० गतेसम्म बढाउने निर्णय गरेको थियो। विदेशमा रहेका नेपालीहरुको विषयमा पनि छलफल भएपनि निर्णय भने भएको थिएन।

प्रकाशित: May 18, 2020| 18:12 सोमबार, जेठ ५, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।