आइतबार, भदौ ७, २०८३

सिन्धुपाल्चोककी महिलाको मृत्यु कोरोना भाइरसबाटै

सिन्धुपाल्चोककी महिलाको मृत्यु कोरोना भाइरसबाटै भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुष्टि गरेको छ। धुलिखेल अस्पतालमा बिहीबार एक जना सुत्केरीको मृत्यु भएको थियो ।
 |  शनिबार, जेठ ३, २०७७

नेपाल समय

नेपाल समय

शनिबार, जेठ ३, २०७७

सिन्धुपाल्चोककी महिलाको मृत्यु कोरोना भाइरसबाटै भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुष्टि गरेको छ। धुलिखेल अस्पतालमा गएको बिहीबार एक जना सुत्केरीको मृत्यु भएको थियो ।

त्रिवि शिक्षण अस्पतालमा सुत्केरी भएकी महिला डिस्चार्ज भएर आफ्नो घर सिन्धुपाल्चोक गएकी थिइन्। तर, बिहीबार स्वास्थ्य अवस्था बिग्रिएपछि धुलिखेल ल्याइएको थियो। कोरोनासँग मिल्दोजुल्दो लक्षण देखिएपछि परीक्षणका लागि उनको स्वाब लिइएको थियो।

धुलिखेल अस्पतालमा भएको परीक्षण कोरोना पोजेटिभ देखिएपछि पुनः परीक्षणका लागि टेकुस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा पठाइएको थियो।

 

प्रकाशित: May 16, 2020| 21:08 शनिबार, जेठ ३, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।