आइतबार, भदौ ७, २०८३

काभ्रेमा एकसहित दुई जना कोरोना संक्रमित थपिए

काभ्रेमा एक जना र महोत्तरीमा एक जना कोरोना भाइरसका संक्रमित थपिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले भर्खरै यो जानकारी दिएका छन्।
 |  शनिबार, जेठ ३, २०७७

नेपाल समय

नेपाल समय

शनिबार, जेठ ३, २०७७

काभ्रेमा एक जना र महोत्तरीमा एक जना कोरोना भाइरसका संक्रमित थपिएका छन्। थपिनेमा महोत्तरीका ५२ वर्षीय र काभ्रेका २६ वर्षीय पुरुष छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले भर्खरै यो जानकारी दिएका छन्।

दुई जना थपिएसँगै कोरोना संक्रमितको कुल संख्या २७८ पुगेको छ। यीमध्ये ३६ जना निका भएका छन्।

प्रकाशित: May 16, 2020| 16:27 शनिबार, जेठ ३, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।