आइतबार, भदौ ७, २०८३

कपिलवस्तुमा ३ जना कोरोना संक्रमित थपिए

प्रदेश नम्बर ५ को कपिलवस्तुमा ३ जना कोरोना भाइरसका संक्रमित थपिएका छन्।
 |  शनिबार, जेठ ३, २०७७

नेपाल समय

नेपाल समय

शनिबार, जेठ ३, २०७७

प्रदेश नम्बर ५ को कपिलवस्तुमा ३ जना कोरोना भाइरसका संक्रमित थपिएका छन्।

स्वास्थ्य मन्त्रालयले अहिले बिहान साढे ११ बजे जारी गरेको विज्ञप्तिअनुसार थपिनेमा कपिलवस्तुको शिवराज नगरपालिका चन्द्रौटा निवासी २५, ३५ र ४४ वर्षिय पुरुष छन्।

योसँगै नेपालमा कोरोना संक्रमितको संख्या २७६ पुगेको छ।

प्रकाशित: May 16, 2020| 11:40 शनिबार, जेठ ३, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।