आइतबार, भदौ ७, २०८३

उत्तर प्रदेशमा ट्रकको ठक्करबाट २४ मजदुरको मृत्यु

भारतको उत्तर प्रदेशस्थित औरैया जिल्लामा दुईवटा ट्रकले ठक्कर दिँदा २४ जना मजदुरको मृत्यु भएको छ। घटनामा थुप्रै मजदुर घाइते भएका छन्।
 |  शनिबार, जेठ ३, २०७७

नेपाल समय

नेपाल समय

शनिबार, जेठ ३, २०७७

भारतको उत्तर प्रदेशस्थित औरैया जिल्लामा दुईवटा ट्रकले ठक्कर दिँदा २४ जना मजदुरको मृत्यु भएको छ। घटनामा थुप्रै मजदुर घाइते भएका छन्।

बीबीसीका अनुसार मजदुरहरु राजस्थानबाट आइरहेका थिए। उत्तर प्रदेशका मुख्यमन्त्री आदित्यनाथ योगीले तत्काल घटनास्थल पुगेर निरीक्षण गरी पीडितलाई राहत दिन अधिकारीहरुलाई निर्देशन दिएका छन्।

मृत्यु हुने धेरैजसो मजदुर बिहार, झारखण्ड तथा पश्चिम बंगालका छन्।

प्रकाशित: May 16, 2020| 08:36 शनिबार, जेठ ३, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।