बिहीबार, भदौ ४, २०८३
  • गृहपृष्ठ
  • अर्थ
  • कोरोना रोकथाम कोषमा सन् नेपाल लाइफ इन्स्योरेन्सको ३० लाख

कोरोना रोकथाम कोषमा सन् नेपाल लाइफ इन्स्योरेन्सको ३० लाख

 |  बुधबार, वैशाख ३, २०७७

नेपाल समय

नेपाल समय

बुधबार, वैशाख ३, २०७७

नेपाल सरकारबाट स्थापित र कोरोना भाइरस संक्रमण रोकथाम नियन्त्रण तथा उपचार कोषमा सन् नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको समग्र कर्मचारीहरुबाट रु. १९ लाख १ हजार एवं कम्पनीको तर्फबाट रु. ११ लाख गरी ३० लाख १ हजार रुपैयाँ सहयोग योगदान गरेको छ ।
उक्त रकम सन नेपाल लाईफ इन्स्योरेन्सका महाप्रबन्धक कमलराज गौतम तथा प्रमुख कार्यकारी अधिकृत राजकुमार अर्यालबाट कोषका प्रमुख राजेन्द्र पौडेललाई प्रधानमन्त्री तथा मन्त्रीपरिषद कार्यालयमा हस्तान्तरण गरिएको थियो ।
यसवाट कोरोना भाइरस संक्रमणको महामारी रोक्न, नियन्त्रण तथा संक्रमितहरुको उपचारमा मद्दत पुग्ने कम्पनीको विश्वास छ ।

प्रकाशित: Apr 15, 2020| 16:13 बुधबार, वैशाख ३, २०७७
प्रतिक्रिया दिनुहोस्