बिहीबार, भदौ ४, २०८३
  • गृहपृष्ठ
  • अर्थ
  • कनेक्ट आईपीएसबाट नेपाल लाइफको बीमा शुल्क भुक्तानी गर्न सकिने

कनेक्ट आईपीएसबाट नेपाल लाइफको बीमा शुल्क भुक्तानी गर्न सकिने

 |  मंगलबार, वैशाख २, २०७७

नेपाल समय

नेपाल समय

मंगलबार, वैशाख २, २०७७

नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको बीमा शुल्क (प्रिमियम) विभिन्न डिजिटल पेमेन्ट सिस्टमबाट भुक्तानी सुविधा दिँदै आएकोमा अब कनेक्ट आइपीएसबाट पनि अनलाइन भुक्तानी गर्न सकिने भएको छ।
कनेक्ट आइपीएसमा आवद्ध कुनै पनि बैंकको खाता मार्फत घरमै बसी बसी आप्mनो बीमा शुल्क भुक्तानी गर्न सकिने छ । नेपाल लाइफले आप्mना सेवाग्राहीहरुलाई समय सापेक्ष प्रविधिमैत्री सेवा प्रवाह गर्दै आइरहेको छ ।
यस अघि नै नेपाल लाइफको प्रिमियम इसेवा र प्रभु पेबाट भुक्तानी भइरहेको छ ।

प्रकाशित: Apr 14, 2020| 11:12 मंगलबार, वैशाख २, २०७७
प्रतिक्रिया दिनुहोस्