बिहीबार, भदौ ४, २०८३
  • गृहपृष्ठ
  • अर्थ
  • कामना सेवा विकास बैंकद्वारा १ लाखको राहत सामग्री प्रदान

कामना सेवा विकास बैंकद्वारा १ लाखको राहत सामग्री प्रदान

 |  आइतबार, चैत २३, २०७६

नेपाल समय

नेपाल समय

आइतबार, चैत २३, २०७६

कामना सेवा विकास बैंक लिमिटेडले आफ्नो सामाजिक उत्तरदायित्वअन्तर्गत चैत २० गते धनगढी उप–महानगरपालिकालाई खाद्यान्न सामग्री हस्तान्तरण गरेको छ ।

बैंकले धनगढी उप–महानगरपालिकाको सहकार्यमा वितरण गर्ने गरी रु १ लाख बराबरको चामल, दाल, तेल नुन लगायतका खाद्यान्न सामग्रीहहरु हस्तान्तरण गरेको हो ।


प्रकाशित: Apr 05, 2020| 10:58 आइतबार, चैत २३, २०७६
प्रतिक्रिया दिनुहोस्