बिहीबार, भदौ ४, २०८३
  • गृहपृष्ठ
  • अर्थ
  • सनराइज बैंकको प्रादेशिक कार्यालयमार्फत पीपीई हस्तान्तरण

सनराइज बैंकको प्रादेशिक कार्यालयमार्फत पीपीई हस्तान्तरण

 |  आइतबार, चैत २३, २०७६

नेपाल समय

नेपाल समय

आइतबार, चैत २३, २०७६

सनराइज बैंकको गण्डकी प्रादेशिक कार्यालयले विभिन्न अस्पतालमा कार्यरत स्वास्थ्यकर्मीहरुका लागि व्यक्तिगत सुरक्षात्मक उपकरण पीपीई ५० थान गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङ्गलाई उपलब्ध गराएको छ ।
सनराइज बैंक लि.का गण्डकी प्रादेशिक कार्यालय प्रमुख रबिन्द्र के.सी.ले औपचारिक कार्यक्रमका बिच उक्त सामाग्री हस्तान्तरण गरेका थिए । यसैगरी बैंकको प्रादेश नं २ को प्रादेशिक कार्यालयले सामाजिक विकास मन्त्रालयलाई २५ थान पीपीई हस्तान्तरण गरेको छ ।
हालसम्म सन्राइज बैंकले विभिन्न अस्पतालमा ३३० वटा भन्दा बढी पीपीई उपलब्ध गराई सकेको छ ।

 

प्रकाशित: Apr 05, 2020| 10:52 आइतबार, चैत २३, २०७६
प्रतिक्रिया दिनुहोस्