बिहीबार, भदौ ४, २०८३

कोरोना रोकथाम कोषमा आयल निगमको ५० करोड सहयोग

उक्त रकमको चेक आज, बिहीबार हस्तान्तरण गरिएको निगमले जनाएको हो।
 |  बिहीबार, चैत २०, २०७६

नेपाल समय

नेपाल समय

बिहीबार, चैत २०, २०७६

काठमाडौं– नेपाल आयल निगम लिमिटेडले ‘कोरोना भाइरस संक्रमण रोकथाम, नियन्त्रण तथा उपचार कोष’मा ५० करोड रूपैयाँ सहयोग गरेको छ।

उक्त रकमको चेक आज, बिहीबार हस्तान्तरण गरिएको निगमले जनाएको हो।

सरकारलाई काम गर्न सहज होस् भन्नको लागि सहयोग गरिएको निगमको भनाइ छ।

हाल निगमले मासिक करिब २ अर्ब रूपैयाँ नाफा कमाउँदै आएको छ।

 

प्रकाशित: Apr 02, 2020| 14:21 बिहीबार, चैत २०, २०७६
प्रतिक्रिया दिनुहोस्