बिहीबार, भदौ ४, २०८३

आइएमई पे ले ल्यायो नयाँ योजना

 |  शुक्रबार, चैत १४, २०७६

नेपाल समय

नेपाल समय

शुक्रबार, चैत १४, २०७६

आइएमई ग्रुपद्वारा प्रवद्र्घित ‘आइएमई पे’ ले हाल देशको विषम परिस्थितिलाई मध्यनजर गर्दै आफ्ना सेवाग्राहीहरूको सुविधाका लागि आफ्नो मोबाइल वालेट एप– ‘आइएमई पे’ मार्फत् ‘ चार गुण सशक्त’ नामक नयाँ योजना प्रस्तुत गरेको छ ।

यसअनुसार वालेटको ब्यालेन्समा ४ प्रतिशत ब्याजदरको सुविधा, टप–अप अर्थात् मोबाइल रिचार्ज गर्दा ५ प्रतिशत क्यासब्याकको सुविध, ५०० रिवार्ड पोइन्टस्को सुविधा,
सजिलो, भरपर्दो र छरितो क्यास आउटको सुविधालगायत छन्।

प्रकाशित: Mar 27, 2020| 13:00 शुक्रबार, चैत १४, २०७६
प्रतिक्रिया दिनुहोस्