मंगलबार, भदौ २, २०८३

कर्तव्य ज्यान मुद्दाका फरार प्रतिवादी पक्राउ

कर्तव्य ज्यान मुद्दामा दोषी ठहर भई फरार रहेका एक प्रतिवादी पक्राउ परेका छन्।
 |  आइतबार, पुस २०, २०७६

नेपाल समय

नेपाल समय

आइतबार, पुस २०, २०७६

काठमाडौं– कर्तव्य ज्यान मुद्दामा फरार रहेका एक प्रतिवादी पक्राउ परेका छन्।

जिल्ला प्रहरी कार्यालय, पर्साको टोलीले सखुवाप्रसौनी गाउँपालिका–८ का अन्दाजी ५० वर्षीय दरौगा मिया धुनियालाई शनिबार पक्राउ गरेको हो।

उनलाई गाउँघरमा लुकिछिपी बसिरहेको अवस्थामा पक्राउ गरी आवश्यक कारवाहीका लागि जिल्ला अदालत, पर्सा पठाइएको प्रहरीद्वारा जारी विज्ञप्तिमा उल्लेख छ।

जिल्ला अदालतले गत जेठ १४ गते उनलाई कर्तव्य ज्यान मुद्दामा दोषी ठहर गरी १० वर्ष कैद सजाय सुनाएको थियो।

प्रकाशित: Jan 05, 2020| 06:45 आइतबार, पुस २०, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।