मंगलबार, भदौ २, २०८३

नेकपा सचिवालय बैठक आज, लाग्‍ला त सभामुखको टुंगो ?

सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को सचिवालय बैठक आज (आइतबार) बस्दैछ।
 |  आइतबार, पुस २०, २०७६

नेपाल समय

नेपाल समय

आइतबार, पुस २०, २०७६

काठमाडौं– सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को सचिवालय बैठक आज (आइतबार) बस्दैछ।

प्रधानमन्त्री निवास बालुवाटारमा बिहान ९ बजे बस्न लागेको बैठकमा समाभुख चयन र केन्द्रीय कमिटी बैठक मुख्य एजेन्डा रहेको नेकपाले जनाएको छ।

यसअघि सभामुख चयन गर्न पटक–पटक बसेको बैठक अनिर्णित भएको थियो। अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच सहमति हुन नसकेपछि नेकपाले सभामुखको उम्मेदवारको टुंगो लगाउन सकेको छैन।

प्रकाशित: Jan 05, 2020| 03:14 आइतबार, पुस २०, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।