बुधबार, असार ३१, २०८३

नेपाल नीलो जापानको जेएफएल यू-२३ सँग पराजित

नेपाल नीलो जापानको जेएफएल यू-२३ टिमसँगको मैत्रीपूर्ण खेलमा पराजित भएको छ। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा शुक्रबार भएको खेलमा नेपाल निलो ४-० ले पराजित भएको हो।
 |  शुक्रबार, मंसिर २७, २०७६

नेपाल समय

नेपाल समय

शुक्रबार, मंसिर २७, २०७६

काठमाडौं - नेपाल नीलो जापानको जेएफएल यू-२३ टिमसँगको मैत्रीपूर्ण खेलमा पराजित भएको छ। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा शुक्रबार भएको खेलमा नेपाल निलो ४-० ले पराजित भएको हो।

भोला शिलवालको कप्तानीमा मैदान उत्रिएको नेपाल नीलोले खेलको ३० औं, ४९ औं, ६२ औं र ७३ औं मिनेटमा गोल खाएको थियो। जापानी टोलीले आइतबार 'ए' डिभिजन क्लब मनाङ मर्स्याङ्दीसँग खेल्नेछ।

प्रकाशित: Dec 13, 2019| 11:57 शुक्रबार, मंसिर २७, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।