बुधबार, असार ३१, २०८३

पीपीएलको उद्घाटन खेल सर्‍यो

शनिबार देखी सुरु हुने भनिएको पोखरा प्रिमियर लिग(पीपीएल) बर्षाका कारण एकदिन पर सरेको आयोजकले जानकारी दिएको छ। अब प्रतियोगिताको उद्घाटन आइतबार हुने भएको छ।
 |  शुक्रबार, मंसिर २७, २०७६

नेपाल समय

नेपाल समय

शुक्रबार, मंसिर २७, २०७६

काठमाडौं - शनिबार देखी सुरु हुने भनिएको पोखरा प्रिमियर लिग(पीपीएल) बर्षाका कारण एकदिन पर सरेको आयोजकले जानकारी दिएको छ। अब प्रतियोगिताको उद्घाटन आइतबार हुने भएको छ।

पोखरामा शुक्रबार एक कार्यक्रमका बीच ट्रफिसमेत सार्वजनिक गरिएको छ। उद्घाटन खेलमा साविक विजेता पोखरा राइनोज र काडमाडौं गोल्डेनस् बीच प्रतिस्पर्धा हुनेछ । प्रतियोगिताको विजेताले २७ लाख र उपविजेताले १० लाख रूपैयाँ पाउनेछन्।

प्रकाशित: Dec 13, 2019| 10:32 शुक्रबार, मंसिर २७, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।