बिहीबार, असार ३२, २०८३

निमाले उसुमा जितिन् स्वर्ण, नेपालको स्वर्ण संख्या ३० पुग्यो

१३ औं दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग)अन्तर्गत उसुमा निमा घर्तीमगरले बिहीबार स्वर्ण पदक जितेकी छन्।
 |  बिहीबार, मंसिर १९, २०७६

नेपाल समय

नेपाल समय

बिहीबार, मंसिर १९, २०७६

काठमाडौं- १३ औं दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग)अन्तर्गत उसुमा निमा घर्तीमगरले बिहीबार स्वर्ण पदक जितेकी छन्।

उनले नान्छवान अल राउन्डमा बंगलादेशकी मोरजिना अख्तरले रजतलाई पछि पार्दै स्वर्ण जितेकी हुन्।

उक्त स्पर्धामा श्रीलंकाकी सन्जु कुमारी तेस्रो भइन्।

सागमा निमाले जितेको यो दोस्रो स्वर्ण हो। यसअघि उनले भारतमा सम्पन्न १२ औं सागमा उसुको थाउलोमा स्वर्ण जितेकी थिइन्।

जारी सागमा भने नेपालले जितेकाे स्वर्ण पदककाे संख्या ३० पुगेकाे छ।

प्रकाशित: Dec 05, 2019| 05:13 बिहीबार, मंसिर १९, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।