बिहीबार, असार ३२, २०८३

साग क्रिकेट : पारस अर्धशतक बनाएर आउट

१३ औं दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग) क्रिकेटअन्तर्गत भुटानविरुद्धको खेलमा पारस खड्काले अर्धशतक बनाएर आउट भएका छन्।
 |  बिहीबार, मंसिर १९, २०७६

नेपाल समय

नेपाल समय

बिहीबार, मंसिर १९, २०७६

काठमाडौं– १३ औं दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग) क्रिकेटअन्तर्गत भुटानविरुद्धको खेलमा पारस खड्काले अर्धशतक बनाएर आउट भएका छन्।

उनले २८ बलमा ९ चौका र १ छक्काको मद्दतमा ५७ रन जोडे। उनी के दोर्जीको बलमा जे सिंघेद्वारा क्याच आउट भए।

कीर्तिपुरस्थित टियु मैदानमा टस हारेर नेपालले ब्याटिङ गरिरहेको छ। नेपालले १० ओभरमा १ विकेट गुमाएर १३१ रन जोडेको छ।

नेपालका लागि कप्तान ज्ञानेन्द्र मल्लले पनि अर्धशतक प्रहार गरेका छन्। उनले ३० बलमा २ चौका र ५ छक्का प्रहार गर्दै ५६ रनमा खेलिरहेका टन्। रोहित पौडेल भने ५ रनमा अविजित छन्।

प्रकाशित: Dec 05, 2019| 04:01 बिहीबार, मंसिर १९, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।