बिहीबार, असार ३२, २०८३

साग क्रिकेट : भुटानविरुद्ध नेपालको आक्रामक सुरुवात

१३ औं दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग) क्रिकेटमा पुरुष क्रिकेटमा भुटानले नेपालको सामना गर्दैछ।
 |  बिहीबार, मंसिर १९, २०७६

नेपाल समय

नेपाल समय

बिहीबार, मंसिर १९, २०७६

काठमाडौं- १३ औं दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग) क्रिकेटमा पुरुष क्रिकेटमा भुटानले नेपालको सामना गर्दैछ।

कीर्तिपुरस्थित टियु मैदानमा टस हारेर ब्याटिङ गरिरहेको नेपालले आक्रामक सुरुवात गरेको छ। नेपालले ६ ओभरमा बिना विकेटको क्षतिमा ८१ रन बनाएको छ।

नेपालका लागि पारस खड्का ५१ र कप्तान ज्ञानेन्द्र मल्ल २८ रनमा खेलिरहेका छन्। पारसले २३ बलमा ९ चौका र १ छक्का प्रहार गर्दा ज्ञानेन्द्रले २ चौका र २ छक्का प्रहार गरेका छन्।

प्रकाशित: Dec 05, 2019| 03:48 बिहीबार, मंसिर १९, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।