बिहीबार, असार ३२, २०८३

तेक्वान्दोका ६ स्वर्णको छिनोफानो आज

१३ औं दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग)अन्तर्गत आज तेक्वान्दोका ६ स्वर्ण आज छिनोफानो हुँदैछ।
 |  बिहीबार, मंसिर १९, २०७६

नेपाल समय

नेपाल समय

बिहीबार, मंसिर १९, २०७६

काठमाडौं– १३ औं दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग)अन्तर्गत आज तेक्वान्दोका ६ स्वर्ण आज छिनोफानो हुँदैछ।

तेक्वान्दोका २९ स्वर्णमध्ये २३ को छिनोफानो भइसकेको छ, जसमध्ये नेपालले ११ स्वर्ण जितिसकेको छ।

प्रकाशित: Dec 05, 2019| 03:16 बिहीबार, मंसिर १९, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।