बिहीबार, असार ३२, २०८३
  • गृहपृष्ठ
  • खेलकुद
  • एसियन गेम्सको कास्य पदक विजेतालाई हराउँदै अनुपमाले जितिन् स्वर्ण

एसियन गेम्सको कास्य पदक विजेतालाई हराउँदै अनुपमाले जितिन् स्वर्ण

एसियन गेम्सकी कास्य पदक विजेतालाई पराजित गर्दै नेपालकी अनुपमा मगरले करातेको ६८ केजी तौल समूहमा स्वर्ण पदक हात पारेकी छिन् ।
 |  बुधबार, मंसिर १८, २०७६

नेपाल समय

नेपाल समय

बुधबार, मंसिर १८, २०७६

काठमाडौं- एसियन गेम्सकी कास्य पदक विजेतालाई पराजित गर्दै नेपालकी अनुपमा मगरले करातेको ६८ केजी तौल समूहमा स्वर्ण पदक हात पारेकी छिन् ।

१३औं दक्षिण एसियाली खेलकुद (साग) मा पाकिस्तानकी नर्गिसलाई ६-३ अंकले पराजित गर्दै उनले स्वर्ण जितेकी हुन् । सुरुमै पाकिस्तानी खेलाडीले अग्रता बनााएपनि अनुपमाले उत्कृष्ट पुनरागमन गर्दै जितेकी हुन्।

यसअघि उनले श्रीलंकाका कुलाथुंगा विजेकुनलाई ७–४ अंकमा पराजित गर्दै फाइनल पुगेकी थिइन्।

प्रकाशित: Dec 04, 2019| 05:29 बुधबार, मंसिर १८, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।