बिहीबार, असार ३२, २०८३
  • गृहपृष्ठ
  • खेलकुद
  • सागमा एथलेटिक्सबाट नेपाललाई पहिलो स्वर्ण, सन्तोषीले दिलाइन् पदक

सागमा एथलेटिक्सबाट नेपाललाई पहिलो स्वर्ण, सन्तोषीले दिलाइन् पदक

१३ औं दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग)अन्तर्गत एथलेटिक्समा नेपालले पहिलो स्वर्ण पदक जितेको छ।
 |  मंगलबार, मंसिर १७, २०७६

नेपाल समय

नेपाल समय

मंगलबार, मंसिर १७, २०७६

काठमाडौं– १३ औं दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग)अन्तर्गत एथलेटिक्समा नेपालले पहिलो स्वर्ण पदक जितेको छ।

नेपालकी सन्तोषी श्रेष्ठले १० किलोमिटर दौडमा स्वर्ण जितेकी हुन्। उनले निर्धारित दुरी ३५ मिनेट ७.९४ सेकेण्डमा पूरा गरिन्।

भारतकी कविता यादवले रजत जित्दा श्रीलंकाकी निलान्थी लंकाले कास्य पदक हात पारिन्।

यससँगै नेपालको स्वर्ण पदकको संख्या २० पुगेको छ।

प्रकाशित: Dec 03, 2019| 07:04 मंगलबार, मंसिर १७, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।