बिहीबार, असार ३२, २०८३
  • गृहपृष्ठ
  • खेलकुद
  • साग महिला फुटबलमा नेपालको विजयी सुरुवात, श्रीलंका १-० ले पराजित

साग महिला फुटबलमा नेपालको विजयी सुरुवात, श्रीलंका १-० ले पराजित

१३ औं दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग)को महिला फुटबलमा नेपालले विजयी सुरुवात गरेको छ।
 |  मंगलबार, मंसिर १७, २०७६

नेपाल समय

नेपाल समय

मंगलबार, मंसिर १७, २०७६

पोखरा– १३ औं दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग)को महिला फुटबलमा नेपालले विजयी सुरुवात गरेको छ।

पोखरा रंगशालामा मंगलबार भएको आफ्नो पहिलो खेलमा नेपालले श्रीलंकालाई १-० ले हराएको हो। 

नेपालका लागि दोस्रो हाफको अन्त्यतिर सरु भण्डारीले निर्णायक गोल गरिन्।

महिला फुटबलमा आजै भारत र माल्दिभ्स प्रतिस्पर्धाै गर्दैछन्।

प्रकाशित: Dec 03, 2019| 06:24 मंगलबार, मंसिर १७, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।