मंगलबार, चैत १०, २०८२

१३ औं साग भलिबल फाइनल प्रत्यक्ष प्रसारण एक्सन स्पोर्ट्समा

 |  मंगलबार, मंसिर १७, २०७६

नेपाल समय

नेपाल समय

मंगलबार, मंसिर १७, २०७६

National life
Laxmi sunrise bank
kumari

काठमाडौं– १३ औं दक्षिण एशियाली खेलकुदअन्तर्गतको महिला भलिबलमा नेपाली महिला टोली फाइनलमा पुगेको छ। महिला भलिबलको फाइनल खेल नेपाल र भारतबीच मंसिर १७ गते (आज) दिउँसो २ बजे हुँदैछ ।

दशरथ रंगशालाको कभर्ड हलमा हुने फाइनल खेल नेपालकै पहिलो स्पोर्टस च्यानल एक्सन स्पोर्टस एचडीले प्रत्यक्ष प्रसारण गर्नेछ । यस्तै १९ मंसिरदेखि सुरु हुने बास्केटबल खेलको प्रत्यक्ष प्रसरण पनि एक्सन स्पोर्ट्स एचडीमा हेर्न सकिनेछ।

प्रकाशित: Dec 03, 2019| 05:03 मंगलबार, मंसिर १७, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।