शुक्रबार, साउन १, २०८३

महिला भलिबल फाइनल आज, नेपाल–भारत भिड्दै

सागअन्तर्गत महिला भलिबलको फाइनलमा आज नेपाल र भारतबीच प्रतिस्पर्धा हुँदै छ ।
 |  मंगलबार, मंसिर १७, २०७६

नेपाल समय

नेपाल समय

मंगलबार, मंसिर १७, २०७६

काठमाडौंं - सागअन्तर्गत महिला भलिबलको फाइनलमा आज नेपाल र भारतबीच प्रतिस्पर्धा हुँदै छ।

नेपालले सेमिफाइनलमा श्रीलंकालाई २५–१४, २५–१८ र २५–२१ सेटमा हराएको थियो।

भारतले पनि माल्दिभ्सलाई १४-२५, ६-२५ र १७-२५ को सेटमा हराएर फाइनल प्रवेश गरेको थियो।

नेपाली भलिबल टोलीका मुख्य प्रशिक्षक जगदीश भट्टले फाइनलमा स्वर्ण जित्ने बताएका छन्।

नेपाली भलिबल टोलीलाई घरेलु समर्थकको साथ छ। सबै खेल सोझो सेटमा जितेको भारत आफैंमा बलियो टिम हो ।

केही साताअघि ब‌ांग्लादेशमा सम्पन्न एभिसी सेन्ट्रल जोनमा नेपाली महिला भलिबल टिम च्याम्पियन बनेको थियो ।
फाइनल खेल अपराह्न २ बजे हुनेछ।

प्रकाशित: Dec 03, 2019| 04:31 मंगलबार, मंसिर १७, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।