बिहीबार, असार ३२, २०८३

पुरुष भलिबलकाे फाइनलमा भारत र पाकिस्तान भिड्ने

 |  आइतबार, मंसिर १५, २०७६

नेपाल समय

नेपाल समय

आइतबार, मंसिर १५, २०७६

काठमाडौं– १३ औं दक्षिण एशियाली खेलकुद (साग) अन्तर्गत पुरुष भलिबलमा पाकिस्तान फाइनलमा प्रवेश गरेको छ।

बंगलादेशलाई सोझो सेट ३ अन्तरले पराजित गर्दै पाकिस्तान फाइनलमा प्रवेश गरेको हो। उपाधिका लागि पाकिस्तान र भारत भिड्ने भएका छन्। पाकिस्तानले सुरुको सेट २५–१५, दोस्रो सेट २५–२१ र तेस्रो सेट २६–२४ ले हित हासिल गरेको छ।

सुरुको सेटमा राम्रो प्रदर्शन गर्न नसकेको बंगलादेशले दोस्रो सेटमा केही राम्रो प्रदर्शन गरे पनि जित हासिल गर्न सकेन। अन्तिम सेट २६–२४ खेल्दै निकै प्रतिस्पर्धात्मक बने पनि पाकिस्तानले जितलाई निरन्तरता दिँदै फाइनलको यात्रा तय गरेको छ।

प्रकाशित: Dec 01, 2019| 09:11 आइतबार, मंसिर १५, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।