सोमबार, भदौ १, २०८३

महोत्तरीको बलवा-८ मा समाजवादी विजयी

महोत्तरीको बलवा नगरपालिका वडा नं. ८ को वडाअध्यक्षको लागि भएको उपनिर्वाचनमा समाजवादी पार्टी विजयी भएको छ।
 |  आइतबार, मंसिर १५, २०७६

नेपाल समय

नेपाल समय

आइतबार, मंसिर १५, २०७६

जनकपुरधाम- महोत्तरीको बलवा नगरपालिका वडा नं. ८ को वडाअध्यक्षको लागि भएको उपनिर्वाचनमा समाजवादी पार्टी विजयी भएको छ।

समाजवादीको तर्फबाट उम्मेदवार रहेका रामबाबू महतोले आफ्नो प्रतिद्वन्द्वीलाई ३१३ मतको मतान्तरले हराएका छन्।

उनी ६५९ मत ल्याई विजयी भएका छन् भने उनका निकटतम प्रतिद्वन्दी कांग्रेसका निर्वल यादवले ३४६ मत ल्याएका छन्।

यता बलवा वडा नम्बर २ मा कांग्रेसका बिपिन साह पजियार सूड़ी र मटिहानी नगरपालिका ६ मा राजपा का रामबाबु नायक निर्वाचित भएका छन्।

प्रकाशित: Dec 01, 2019| 09:14 आइतबार, मंसिर १५, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।