सोमबार, भदौ १, २०८३

धरानमा कडा प्रतिस्पर्धा, झिनो मतले कांग्रेस अगाडि

धरान उपमहानगरपालिकाको मेयरका लागि भएको उपनिर्वाचनमा कडा प्रतिस्पर्धा देखिएको छ।
 |  आइतबार, मंसिर १५, २०७६

नेपाल समय

नेपाल समय

आइतबार, मंसिर १५, २०७६

सुनसरी- धरान उपमहानगरपालिकाको मेयरका लागि भएको उपनिर्वाचनमा नेकपा र कांग्रेस उम्मेदवारबीच कडा प्रतिस्पर्धा देखिएको छ।

जारी मतगणनामा नेपाली कांग्रेसका उम्मेदवार तिलक राईले ६ हजार ८५८ मत प्राप्त गरेका छन्।

त्यस्तै सत्तारुढ नेकपाका उम्मेदवार प्रकाश राईले ६ हजार ४ सय ३४ मत प्राप्त गरेका छन्। उपमहानगरपालिकाकाे वडा नम्बर १६ १७ १८ १९ २० काे मतगणना सकिएकाे जिल्ला निर्वाचन कार्यालयले जनाएकाे छ ।

उक्त उपमहानगरपालिकामा यसअघि तत्कालीन वाम गठबन्धनका तर्फबाट नेकपाका उम्मेदवारले चुनाव जितेका थिए।

 

प्रकाशित: Dec 01, 2019| 08:33 आइतबार, मंसिर १५, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।