आइतबार, साउन ३१, २०८३
  • गृहपृष्ठ
  • समाज
  • आचारसंहिता विपरीत प्रयोग भएका १० सवारीसाधन नियन्त्रणमा

आचारसंहिता विपरीत प्रयोग भएका १० सवारीसाधन नियन्त्रणमा

 |  बुधबार, मंसिर ११, २०७६

नेपाल समय

नेपाल समय

बुधबार, मंसिर ११, २०७६

वीरगञ्ज । आसन्न उपनिर्वाचनका क्रममा निर्वाचन आचारसंहिता विपरीत प्रयोग भएका सरकारी नम्बर प्लेटका स्कुटर र मोटरसाइकल गरी १० सवारीसाधन आज प्रहरीले नियन्त्रणमा लिएको छ । पर्साको सफुवा प्रसौनी गाउँपालिका–५ महुबनमा भएको नेपाली कांग्रेसको भेलामा ती साधन प्रयोग भएका थिए ।

सशस्त्र प्रहरी बेस क्याम्प बागेश्वरीका प्रहरी निरीक्षक रामकुमार महतले ती गाडी प्रहरीचौकी महुबनमा राखिएको जानकारी दिए ।

रासस

प्रकाशित: Nov 27, 2019| 10:57 बुधबार, मंसिर ११, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।