बिहीबार, असार ३२, २०८३

१३औं साग : महिला भलिबलमा नेपालले बंगलादेशलाई सोझो सेटमा हरायो

१३औं दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत महिला भलिबलको पहिलो खेलमा नेपालले बंगलादेशलाई सोझो सेटमा पराजित गरेको छ।
 |  बुधबार, मंसिर ११, २०७६

नेपाल समय

नेपाल समय

बुधबार, मंसिर ११, २०७६

काठमाडौं - १३औं दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत महिला भलिबलको पहिलो खेलमा नेपालले बंगलादेशलाई सोझो सेटमा पराजित गरेको छ।

त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कर्भडहलमा सम्पन्न खेलमा नेपालले बंगलादेशलाई २५-९, २५-९ र २५-११ ले पराजित गर्‍यो।

सुरुवात देखि नै नेपालले बंगलादेशलाई दबाबमा राखेको थियो। केही साता अघि बंगलादेशमा नै भएको एभिसी वुमन्स सेन्ट्रल जोन भलिबलमा पनि नेपालले बंगलादेशलाई सोझो सेटमै पराजित गरेको थियो। सो प्रतियोगिताको उपाधिसमेत नेपालले हात पारेको थियो।

नेपालले दोस्रो खेल बिहीबार भारतसँग खेल्नेछ। खेल ५ बजे हुनेछ।

 

प्रकाशित: Nov 27, 2019| 10:51 बुधबार, मंसिर ११, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।