बिहीबार, असार ३२, २०८३

साग भलिबलको प्रत्यक्ष प्रशारण एक्सन स्पोर्टसमा

 |  बुधबार, मंसिर ११, २०७६

नेपाल समय

नेपाल समय

बुधबार, मंसिर ११, २०७६

काठमाडौं । १३औं दक्षिण एसियाली खेलकुद(साग) अन्तर्गत भलिबल खेलको प्रत्यक्ष प्रशारण एक्सन स्पोर्टस च्यानलमा हुने भएको छ । भलिबल प्रतियोगिताका सम्पूर्ण खेल मंसिर ११ गते देखि १७ गतेसम्म डिशहोेमको एक्सन स्पोर्टस च्यानल नं. १०५ र ९९१ मा प्रत्यक्ष प्रशारण हुने डिशहोमले जनाएको छ ।

नेपालविरुद्ध बंगलादेशको महिला भलिबल प्रतियोगिता बुधबार अपराह्न ३ बजेदेखि भइरहेको छ भने नेपालविरुद्ध बंगलादेशको पुरुष भलिबल प्रतियोगिता साँझ ७ बजे हुँदैछ ।

प्रकाशित: Nov 27, 2019| 10:43 बुधबार, मंसिर ११, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।