बिहीबार, असार ३२, २०८३

भलिबल उद्घाटन खेल आज, नेपालले बंगलादेशसँग खेल्दै

१३ औं दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग)अन्तर्गत भलिबलका खेल आज (बुधबार) सुरु हुँदैछन्।
 |  बुधबार, मंसिर ११, २०७६

नेपाल समय

नेपाल समय

बुधबार, मंसिर ११, २०७६

काठमाडौं– १३ औं दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग)अन्तर्गत भलिबलका खेल आज (बुधबार) सुरु हुँदैछन्।

प्रतियोगिताको उद्घाटनअघि नै महिला र पुरुष भलिबल सुरु हुन लागेको हो।

नेपालको पुरुष र महिला टिमले बंगलादेशविरुद्ध उद्घाटन खेल खेल्दैछन्।

महिला टिमको उद्घाटन खेल दिउँसो ३ बजे सुरु हुँदैछ। महिला भलिबलमा नेपाल समूह ‘ए’ मा छ। नेपालको समूहमा भारत र बंगलादेश छन्।

नेपाल बंगलादेशलाई हराएर सुखद् सुरुवात गर्ने लक्ष्यमा छ।

पुरुष भलिबल खेल भने साँझ ७ बजे सुरु हुनेछ। साग पुरुष भलिबलमा समेत नेपाल बंगलादेश र भारत रहेको समूहमा छ।

प्रकाशित: Nov 27, 2019| 04:02 बुधबार, मंसिर ११, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।