मंगलबार, चैत १०, २०८२

टोटेनहमको पुनरागमन जित

च्याम्पियन्स लिगमा टोटेनहमले उत्कृष्ट प्रदर्शन पुनरागमन गर्दै ओलम्पियाकोसलाई पराजित गरेकाे छ।
 |  बुधबार, मंसिर ११, २०७६

नेपाल समय

नेपाल समय

बुधबार, मंसिर ११, २०७६

काठमाडौं- च्याम्पियन्स लिगमा टोटेनहमले उत्कृष्ट प्रदर्शन पुनरागमन गर्दै ओलम्पियाकोसलाई पराजित गरेकाे छ। २-० ले पछि परेको टोटेनहमले उत्कृष्ट पुनरागमन गर्दै ४-२ को जित निकालेको हो।

National life

ओलम्पियाकोसका लागि छैटौं मिनेटमा गोल गर्दै युसुफ इल अरबीले अग्रता बनाए। खेलकाे १९ औं मिनेटमा रुबिन सेमेडोले गोल थपे। तर, पहिलो हाफको अन्तिम समयमा टोटेनहमले एक गाेल फर्कायो। डेले अलिले गोल गरेपछि टोटेनहम १-२ काे स्थितिमा पुग्याे। 

दोस्रो हाफमा ह्यारी केनले गोल गर्दै खेल बराबरीमा ल्याए। उनले खेलको ५० औं मिनेटमा गोल गरेका थिए। त्यस्तै ७३ औं मिनेटमा सर्जी औरियरले र र ७७ औं मिनेटमा ह्यारी केनले व्यक्तिगत दोस्रो गोल गरेपछि टोटनहमले ४-२ ले खेल जित्न सफल भयो।

जितसँगै टोटेनहम अघिल्लो चरणमा प्रवेश गरेको छ।

प्रकाशित: Nov 27, 2019| 02:54 बुधबार, मंसिर ११, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।