आइतबार, साउन ३१, २०८३

पूर्वराजाद्वारा ओलीको स्वास्थ्य लाभको कामना

पूर्वराजा ज्ञानेन्द्र शाहले प्रधानमन्त्री केपी शर्मा ओलीको सिघ्र स्वास्थ्य लाभको कामना गरेका छन्।
 |  मंगलबार, मंसिर १०, २०७६

नेपाल समय

नेपाल समय

मंगलबार, मंसिर १०, २०७६

काठमाडौं - पूर्वराजा ज्ञानेन्द्र शाहले प्रधानमन्त्री केपी शर्मा ओलीको सिघ्र स्वास्थ्य लाभको कामना गरेका छन्। शाहले मुख्य सचिव पशुपतिभक्त महर्जनमार्फत ओलीको स्वास्थ्य लाभको सन्देश पठाएका थिए। महर्जनले अस्पताल पुगेर सो सन्देश ओलीसमक्ष पुर्‍याएका थिए भने उनको स्वास्थ्य अवस्थाबारेसमेत जानकारी लिएका थिए।

मंगलबार बिहान महाराजगन्जस्थित त्रिवि शिक्षण अस्पतालमा रहेको मनमोहन कार्डियोथोरासिक भास्कुलर एन्ड ट्रान्स्सप्लान्ट सेन्टरमा ओलीको एपेन्डिक्सको अपरेसन गरिएको थियो।

प्रकाशित: Nov 26, 2019| 13:49 मंगलबार, मंसिर १०, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।