आइतबार, साउन ३१, २०८३

सिद्धार्थ बैंकको नयाँ शाखा मोरङमा

 |  आइतबार, मंसिर ८, २०७६

नेपाल समय

नेपाल समय

आइतबार, मंसिर ८, २०७६

काठमाडौं । सिद्घार्थ बैंकले मोरङको ट्राफिक चोकमा नयाँ शाखा सञ्चालनमा ल्याएको छ । बैंकले सर्वसाधारण तथा उद्यमीेमाझ सबै प्रकारका निक्षेप तथा कर्जा कारोबार सुविधा, रकम भुक्तानीलगायत सम्पूर्ण बैंकिङ सेवा पुर्याउने उद्देश्यले उक्त शाखा सञ्चालनमा ल्याएको हो ।

प्रकाशित: Nov 24, 2019| 07:07 आइतबार, मंसिर ८, २०७६
प्रतिक्रिया दिनुहोस्