आइतबार, साउन ३१, २०८३

न्यूरोडबाट साढे ६ लाखसहित ७ जुवाडे पक्राउ

न्यूरोडको गल्लीबाट साढे लाख नगदसहित सात जुवाडे पक्राउ परेका छन् । गोप्य सूचनाका आधारमा ..
 |  आइतबार, मंसिर ८, २०७६

नेपाल समय

नेपाल समय

आइतबार, मंसिर ८, २०७६

काठमाडौं- न्यूरोडको गल्लीबाट साढे लाख नगदसहित सात जुवाडे पक्राउ परेका छन् ।

गोप्य सूचनाका आधारमा प्रहरीले शनिबार राति छापा मारेको थियो । छापाका क्रममा प्रहरीले चन्द्र लामा, रविन तामाङ, सरुन तामाङ, प्रदीप श्रेष्ठ, सुशीला श्रेष्ठ, रमेश थापा र कुमार केसी पक्राउ परेका हुन् ।

पक्राउ परेकामाथि प्रहरीले अनुसन्धान सुरु गरेको छ । न्यूरोडमा केहि समयदेखि चन्द्र लामाले जुवाको अखडा चलाउँदै आएका थिए ।

प्रकाशित: Nov 24, 2019| 06:14 आइतबार, मंसिर ८, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।