बिहीबार, असार ३२, २०८३

'साग'को ओलम्पिक टर्च र्‍याली शुक्रबारदेखि

मंसिर १५ गतेदेखि आयोजना हुने १३ औं दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग)का लागि शुक्रबारदेखि ओलम्पिक टर्च र्‍याली सुरु हुने भएको छ।
 |  बिहीबार, मंसिर ५, २०७६

नेपाल समय

नेपाल समय

बिहीबार, मंसिर ५, २०७६

काठमाडौं - मंसिर १५ गतेदेखि आयोजना हुने १३ औं दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग)का लागि शुक्रबारदेखि ओलम्पिक टर्च र्‍याली सुरु हुने भएको छ। टर्च र्‍याली बारे जानकारी दिन बिहीबार आयोजित पत्रकार सम्मेलनमा काठमाडौंबाट देशका विभिन्न भागमा ओलम्पिक टर्च पुर्‍याउने र मंसिर १५ गते दशरथ रंगशाला ल्याइपुर्‍याइने जानकारी दिइयो।

र्‍यालीको एक कार्यक्रमका बीच शुक्रबार राष्ट्रिय खेलकुद परिषद् राखेपका सदस्यसचिव रमेशकुमार सिलवालले उद्घाटन गर्नेछन्। पहिलो दिन काठमाडौंबाट सुरु हुने यात्रा विराटनगर, धनुषा, हेटौडा, चितवन, लुम्बिनी, बुटवल, सुर्खेत, नेपालगञ्ज, धनगढी, पोखरा हुँदै नवौं दिन प्रतियोगिताको उद्घाटन स्थल काठमाडौंको दशरथ रंगशाला ल्याइपुर्‍याइने छ।

टर्च र्‍यालीमा १३ जनाको सहभागीता रहने छ।

प्रकाशित: Nov 21, 2019| 10:04 बिहीबार, मंसिर ५, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।