शुक्रबार, साउन १, २०८३

जित्नैपर्ने दबाबका बीच हङकङसंग भिड्दै नेपाल

बंगलादेशमा जारी एसीसी इमर्जिङ एसिया कप क्रिकेटअन्तर्गत आफ्नो दोस्रो खेलमा नेपाल आज (शनिवार) हङकङसंग भिड्दै छ।
 |  शनिबार, कात्तिक ३०, २०७६

नेपाल समय

नेपाल समय

शनिबार, कात्तिक ३०, २०७६

काठमाडौं - बंगलादेशमा जारी एसीसी इमर्जिङ एसिया कप क्रिकेटअन्तर्गत आफ्नो दोस्रो खेलमा नेपाल आज (शनिवार) हङकङसंग भिड्दै छ। अघिल्लो चरण प्रवेशको सम्भावना कायम राख्न नेपाललाई आजको खेल जित्नै पर्ने दबाब रहेको छ।

पहिलो खेलमा भारतको यू-२३ टोलीसँग ७ विकेटले पराजित भएपछि नेपाल दबाबमा परेको हो। दुबै टोलीले पहिलो खेलमा हार व्यहोरेका थिए। हङकङ पनि आयोजक बंगलादेशसँग ९ विकेटले पराजित भएको थियो।

खेल नेपाली समय अनुसार बिहान पौने ९ बजे सुरु हुनेछ। नेपालले समूह चरणको अन्तिम खेल आयोजक बंगलादेशसँग सोमबार खेल्ने छ।

प्रकाशित: Nov 16, 2019| 01:26 शनिबार, कात्तिक ३०, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।