बुधबार, चैत ११, २०८२

नेपाललाई लगातार दोस्रो जित

बंगलादेशमा जारी एसियन भलिबल कन्फेडेरेसन (एभिसी) सेन्ट्रल जोन सिनियर महिला भलिबल च्याम्पियनसिपको आफ्नो दोस्रो खेलमासमेत नेपाल विजयी भएको छ। यसअघि नेपालले पहिलो खेलमा अफगानिस्तानलाई ३-० को सोझो सेटमा पराजित गरेको थियो ।
 |  सोमबार, कात्तिक २५, २०७६

नेपाल समय

नेपाल समय

सोमबार, कात्तिक २५, २०७६

काठमाडौं - बंगलादेशमा जारी एसियन भलिबल कन्फेडेरेसन (एभिसी) सेन्ट्रल जोन सिनियर महिला भलिबल च्याम्पियनसिपको आफ्नो दोस्रो खेलमासमेत नेपाल विजयी भएको छ। यसअघि नेपालले पहिलो खेलमा अफगानिस्तानलाई ३-० को सोझो सेटमा पराजित गरेको थियो ।

National life

सोमबार किर्गीस्तानविरुद्धको दोस्रो खेलमासमेत नेपाल विजयी बन्यो। नेपालले किर्गीस्तानलाई ३-० को सोझो सेटमा पराजित गर्‍यो। जितसँगै नेपालले २ खेलबाट ६ अंक जोडेको छ।

नेपालले किर्गीस्तानलाई २५-१५, २५-१९ र २५-२० को सोझो सेटमा पराजित गर्‍यो।

नेपालले मंगलबार आयोजक बंगलादेश तथा समूहको अन्तिम खेल बुधबार माल्दिभ्ससँग खेल्नेछ। प्रतियोगिताको शीर्ष दुई टोलीले उपाधिका लागि प्रतिस्पर्धा गर्नेछन्।

प्रकाशित: Nov 11, 2019| 09:47 सोमबार, कात्तिक २५, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।