शनिबार, जेठ २, २०८३

इराकमा सरकार विरोधी प्रदर्शनमा ४० को मृत्यु

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

National life
काठमाडौं- इराकको राजधानी बगदादमा जारी सरकार विरोधी प्रदर्शनका क्रममा ४० जनाको ज्यान गएको छ।
 
तीमध्ये दुई जनाको सुरक्षाकर्मीले प्रहार गरेको अश्रु ग्यासबाट ज्यान गएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जनाएका छन्। 

अन्तर्राष्ट्रिय सञ्चार माध्यमका अनुसार यसअघि केही दिनअघि भएको प्रदर्शनमा १०० जनाको ज्यान गएको थियो भने २०० घाइते भएका थिए। 

देशमा रोजगार व्यवस्था, सार्वजनिक सेवा सुधार तथा भ्रष्टाचार नियन्त्रण गर्न माग गर्दै केही दिनदेखि इराकमा प्रदर्शन जारी छ। प्रदर्शनमा अधिकांश युवा सहभागी भएको बताइएको छ। 

यसअघि केही दिनअघि भएको प्रदर्शनमा १०० जनाको ज्यान गएको थियो भने २०० घाइते भएका थिए। 

देशभर भएका प्रदर्शनका क्रममा अहिलेसम्म दुई हजार भन्दा बढी घाइते भइसकेका छन्। 

एजेन्सीको सहयोगमा 

 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ, उनीमाथि ३४ आरोप

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ परेका छन्। उनलाई प्रहरी हिरासतमा लिएको बीबीसीले जनाएको छ।

बंगलादेशको कपडा बजारमा ठूलो आगलागी

बजारमा तीन हजारभन्दा बढी कपडा पसल रहेको बताइएको छ। बजारमा लागेको आगो नजिकैका घरमा पनि फैलिएको छ।