शनिबार, जेठ २, २०८३

हङकङले सुपुर्दगी विधेयक फिर्ता लियो

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

National life
एजेन्सी- हङकङले सुपुर्दगी विधेयक औपचारिक रुपले फिर्ता लिएको छ।

हङकङबासी २० वर्षीय एकजना व्यक्तिले ताइवानमा रहेकी आफ्नो प्रेमिकाको हत्या गरेर हङकङ आएर लुकीछिपी बस्दै आएका कारण ताइवान प्रशासनले उनलाई कानुनको कठघरमा ल्याउन सकेको थिएन।

उक्त मुद्दाको कानुनी उपचारका लागि भनेर हङकङले सुपुर्दगी विधेयक सदनमा पेश गरेको थियो।

तर त्यस्ता घटनाको आवरणमा मुख्य भूमि चीनको प्रशासनले चीनको शासनविरोधी व्यक्ति, संस्था तथा पत्रकारहरुमाथि आवश्यक निगरानी गर्ने र पक्राउ गरी चीनलाई हस्तान्तरण गर्न सक्ने अवस्यम्भावी परिस्थितिलाई बुझेर हङकङबासीले आन्दोलन सुरु गरेका थिए।

गत जुलाईदेखि जारी आन्दोलनका कारण हङकङ प्रशासन पछि हटेर विवादास्पद सुपुर्दगी विधेयक फिर्ता लिएको हो।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ, उनीमाथि ३४ आरोप

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ परेका छन्। उनलाई प्रहरी हिरासतमा लिएको बीबीसीले जनाएको छ।

बंगलादेशको कपडा बजारमा ठूलो आगलागी

बजारमा तीन हजारभन्दा बढी कपडा पसल रहेको बताइएको छ। बजारमा लागेको आगो नजिकैका घरमा पनि फैलिएको छ।