आइतबार, चैत ८, २०८२
  • गृहपृष्ठ
  • विदेश
  • हिन्दु समाजवादी पार्टीका नेता कमलेश तिवारीको घाँटी रेटी हत्या

हिन्दु समाजवादी पार्टीका नेता कमलेश तिवारीको घाँटी रेटी हत्या

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

National life
Laxmi sunrise bank
kumari
लखनऊ - भारतको लखनऊमा हिन्दु समाजवादी पार्टीका नेता कमलेश तिवारीको घाँटी रेटी हत्या भएको छ। खुर्शीद बागस्थित कार्यालयमा चिया पिउन आएका केही व्यक्तिले उनीमाथि गोली चलाइ घाँटी रेटेका प्रहरीले बताएको छ। उनीहरुले मिठाइको बट्टाभित्र चक्कु र पेस्तोल लिएर आएका थिए।

प्रहरीका अनुसार घटनालगत्तै आक्रमणकारीहरु फरार भएका थिए। प्रहरीले घटनास्थलबाट केही हतियारसमेत बरामद गरेको छ। घटनालगत्तै प्रहरीले कल डिटेलका आधारमा अनुसन्धान थालेको बताएको छ।

हिन्दु महासभाका नेता तिवारीले सन् २०१५ को डिसेम्बरमा पैगम्बर मोहम्मदकाविरुद्धमा विवादित वयान दिएका थिए। यसलाई लिएर चर्को विवाद भएपछि उनी पक्राउ परेका थिए।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ, उनीमाथि ३४ आरोप

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ परेका छन्। उनलाई प्रहरी हिरासतमा लिएको बीबीसीले जनाएको छ।

बंगलादेशको कपडा बजारमा ठूलो आगलागी

बजारमा तीन हजारभन्दा बढी कपडा पसल रहेको बताइएको छ। बजारमा लागेको आगो नजिकैका घरमा पनि फैलिएको छ।