आइतबार, साउन १७, २०८३

सिलिण्डर पड्किँदा उत्तर प्रदेशमा १२ जनाको मृत्यु

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

एजेन्सी- भारतको उत्तर प्रदेशस्थित मउ जिल्लामा एउटा ग्यास सिलिण्डर पड्किँदा १२ जनाको मृत्यु भएको छ।

सिलिण्डर पड्किएर तीनवटा घर भत्किँदा अन्य १२ जना घाइते भएका छन्। घाइतेहरुलाई अस्पताल भर्ना गरिएको छ।

मउ जिल्लाको मुहम्मदाबाद गोहना कोतवाली क्षेत्रको बदलीपुर नगर पञ्चायतमा सोमबार बिहान पौने ७ बजे सिलिण्डर पड्किँदा दुईवटा घर पूर्ण रुपमा ध्वस्त भएको र एउटा घर सामान्य रुपमा भत्किएको जनाइएको छ।

घर भत्किएर पुरिँदा ठूलो संख्यामा जनधनको क्षति भएको अधिकारीहरुले जनाएका छन्।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ, उनीमाथि ३४ आरोप

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ परेका छन्। उनलाई प्रहरी हिरासतमा लिएको बीबीसीले जनाएको छ।

बंगलादेशको कपडा बजारमा ठूलो आगलागी

बजारमा तीन हजारभन्दा बढी कपडा पसल रहेको बताइएको छ। बजारमा लागेको आगो नजिकैका घरमा पनि फैलिएको छ।