शनिबार, जेठ २, २०८३
  • गृहपृष्ठ
  • विदेश
  • ‘फ्रि तिब्बत’ माग्दै प्रदर्शन गरेको आरोपमा ५ विद्यार्थी पक्राउ

‘फ्रि तिब्बत’ माग्दै प्रदर्शन गरेको आरोपमा ५ विद्यार्थी पक्राउ

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

National life
काठमाडौं- चिनियाँ राष्ट्रपति सी चिनफिङको भारत भ्रमणका बेला ‘फ्रि तिब्बत’को माग गर्दै प्रदर्शन गरेको आरोपमा पाँच विद्यार्थी पक्राउ परेका छन्।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी चिनियाँ राष्ट्रपति सीलाई भेट्न चेन्नईमा उत्रेलगतै विद्यार्थीले प्रदर्शन गरेका थिए। त्यसक्रममा प्रहरीले उनीहरूलाई नियन्त्रणमा लिएको भारतीय समाचार संस्था एएनआईले जनाएको छ।

उनीहरु तिब्बती विद्यार्थी भएको बुझिएको छ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ, उनीमाथि ३४ आरोप

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ परेका छन्। उनलाई प्रहरी हिरासतमा लिएको बीबीसीले जनाएको छ।

बंगलादेशको कपडा बजारमा ठूलो आगलागी

बजारमा तीन हजारभन्दा बढी कपडा पसल रहेको बताइएको छ। बजारमा लागेको आगो नजिकैका घरमा पनि फैलिएको छ।