शुक्रबार, साउन २९, २०८३

सुन तोलामा १४ सय रूपैयाँले घट्यो

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

काठमाडौं- सुन तोलामा १४ सय रूपैयाँले ओरालो लागेको छ ।

बिहीबार प्रतितोला ७३ हजार ४०० रूपैयाँमा कारोबार भएको सुन शुक्रबार ७२ हजारमा कारोबार भएको नेपाल सुनचाँदी महासंघले जनाएको छ । 

तेजावी सुन भने प्रतितोला ७१ हजार ७०० रूपैयाँमा कारोबार भएको छ । 

चाँदीको मूल्य पनि प्रतितोला ४० रूपैयाँ घटेर ९०० रूपैयाँमा कारोबार भएको महासंघले जनाएको छ ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्