शुक्रबार, वैशाख ४, २०८३

साफ खेल्ने नेपाली टोलीको घोषणा

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

National life
kumari
काठमाडौं- भुटानमा आयोजना हुने साफ यू-१५ महिला च्याम्पियनसिप खेल्ने नेपाली महिला फुटबल टोलीको घोषणा भएको छ । प्रशिक्षक राकेश श्रेष्ठले २३ सदस्यिय टोलीको घोषणा गरेका हुन्। 

यु-१५ साफ च्याम्पियनसिप भुटानमा अक्टोबर ९ देखी १५ तारिखसम्म संचालन हुने छ। नेपालले भारतसँग खेल्दै प्रतियोगिताको सुरुवात गर्नेछ । नेपालले भारतसँग असोज २२ गते खेल्नेछ ।

यस्तै नेपालले असोज २४ गते बंगलादेश, असोज २६ गते आयोजक भुटानसँग खेल्नेछ । लिग चरणको खेलपछि शीर्ष दुई टोलीले उपाधिका लागि खेल्ने छन् । गत संस्करणमा नेपाल चौंथो भएको थियो ।

यू-१५ टोली

गोलरक्षक : सावित्री किसान, पुजा थापा, लीला जोशी

डिफेन्डर : कुमारी तामाङ, सरु हमाल, मन्जु खड्का, प्रतीक्षा चौधरी, दिव्य यस्माली मगर, सविना चौधरी, पुष्पा गुरुङ

मिडफिल्डर : अनु राई, सुरक्षा सुखारिया, ममता पुन, सारा बज्राचार्य, मनमाया दमाईं, सुष्मा जिटी, मनिषा राउत, सुनकला राई, अस्मिता रानपाल

फरवार्ड : प्रिती राई, अमिषा कार्की, मन्दिरा राई, निकिता थोकर
 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।