शुक्रबार, वैशाख ४, २०८३

हेड टु हेड : नेपालले कुवेतको सामना गर्दै

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

National life
kumari
काठमाडौं- कतार विश्वकप २०२२ का लागि दोस्रो चरणको एसिया छनोट अन्तर्गत आज (बिहीबार) नेपाली राष्ट्रिय फुटबल टोलीले कुवेतसँगको सामना गर्दैछ। उसैको घेलु मैदानमा हने खेलबाटै नेपालले विश्वकप छनोटको सुरुवात गर्नेछ।

खेल नेपाली समय अनुसार राती १०ः४५ बजे सुरु हुनेछ। बलिो टोली कुवेतलाई रोक्दै नेपाल प्रतियोगितामा सुखद सुरुवात गर्न चाहन्छ। तर, हालसम्म नेपालले कुवेतलाई पराजित गर्न भने सकेको छैन्। 

पछिल्लो कुवेतसँगको दुई मैत्रिपूर्ण खेलले नेपाली टोलीमा केही आत्मविश्वास पलाएको छ। यता कुवेत भने आफ्नो घेरेलु मैदानमा समर्थकका साथ नेपाललाई पराजित गर्दै विश्वकप छनोटको यात्रालाई सहज बनायन चाहन्छ। हालसम्मको आँकडा हेर्ने हो भने पनि कुवेत नेपाल भन्दा बलियो छ।
 
हेड टे हेड

नेपाल र कुवेतले हालसम्म ६ खले खेलेको छ । जसमा कुवेत बलियो देखिएको छ।  ६ खेल मध्यबाट एक खेलमा पनि जित हाँसिल गर्न नसकेको नेपालले एक खेल बराबरी खेलेको छ। त्यस्तै पाँच खेल गुमाएको छ। 

नेपालले सन् १८८२ नोभेम्बरमा भएको एसियन गेम्समा पहिलो पटक कुवेतसँग खेलेको थियो । सो खेलमा नेपाल कुवेतसँग ३-१ गोल अन्तरले पराजित भयो। सन् १९८६ को एसियन गेम्समा नै भएको दोस्रो भेटमा नेपाल ५-० गोल अन्तरले पराजित भयो ।

सन् १९९४ मा भएको एसियन गेम्समा नेपाल ८-० गोल अन्तरले पराजित हुँदा सन् २००० मा भएको एसियन गेममा कुवेतसँग ५-० ले पराजित भयो। 

त्यसपछि २१ मार्च २०१९ मा भएको मैत्रिपूर्ण खेलमा नेपालले बराबरी खेल्दै कुवेतको दबदबालाई तोडेको थियो। तर, पुनः दोस्रो खेलमा मैत्रिपूर्ण खेलमा भने १-० ले पराजित भयो। 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।