बिहीबार, साउन २८, २०८३

ओपोको प्याटेन्ट सम्झौता

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

काठमाडौं – ओपोले ईन्टेलसँग सेल्यूलर मोबाइल कम्यूनिकेशन टेक्नोलोजी सम्बन्धित क्षेत्र अन्तर्गत ५८ प्याटेन्ट हस्तान्तरण सम्झौतामा हस्ताक्षर गरेको छ।

साथै उसले एरिक्सनसँग ५ सय भन्दा बढीको संख्यामा यूएस, यूरोप, चीन र भारतलगायत देश तथा क्षेत्र समेटिनेगरी प्याटेन्ट अधिकार पनि खरिद गरेको छ। वैश्विक बजारमाआफ्नो व्यवसाय बृद्धिका लागि अग्रसर ओपोलाई ईन्टेल र एरिक्सनसँगको कम्यूनिकेशन प्याटेन्ट्स सुरक्षण सम्झौता मार्फत प्राविधिक विकास क्षमता बृद्धिका लागि थप गति मिल्ने देखिन्छ।

सन् २०१९ सम्ममा ओपोले विश्वभरका २० भन्दा बढी देश तथा क्षेत्रमा फाइभ–जी प्याटेन्ट लागु गरिसकेको छ। 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्